Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा खाल्टे मसिनामा टिपरको ढालामा च्यापिएर युवकको मृत्यु

पोखरा खाल्टे मसिनामा टिपरको ढालामा च्यापिएर युवकको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १२:०६:२८ बजे
  • 2.2K
    SHARES
  • पोखरा खाल्टे मसिनामा टिपरको ढालामा च्यापिएर युवकको मृत्यु

    पोखरा । पोखरामा टिपरको ढालामा च्यापिएर युवकको मृत्यु भएको छ ।

    images

    सिन्धुली दुधौली नगरपालिका-५ घर भई पोखरा १५ बस्दै आएका टिपरमा सामान लोडअनलोडको काम गर्ने २८ वर्षीय अजय रोक्काको  ग।२ ख २२४ नम्बरको टिपरको ढालामा च्यापिएर मृत्यु भएको हो । 

    पोखरा महानगरपालिका-१४ खाल्टे मसिना स्थित सडकमा ढालाले च्यापिएर गम्भीर घाइते भएका रोक्काको पश्चिमाञ्चल सामुदायिक अस्पताल पृथ्वीचोकमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

    घटनापछि टिपर चालकलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology