Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सशस्त्र प्रहरीमा निरिक्षक देखि परिचारिका सम्म जागिर खुल्यो असोज १० सम्म आवेदन दिन सकिने

सशस्त्र प्रहरीमा निरिक्षक देखि परिचारिका सम्म जागिर खुल्यो असोज १० सम्म आवेदन दिन सकिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १२:२७:४० बजे
  • 967
    SHARES
  • सशस्त्र प्रहरीमा निरिक्षक देखि परिचारिका सम्म जागिर खुल्यो असोज १० सम्म आवेदन दिन सकिने

    सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,०९५ जनाको बिज्ञापन खुला गरेको छ ।

    images

    जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ ।

    त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology