Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना अपडेट

शुक्रबार देशभर २,०६५ जनामा संक्रमण पुष्टि,२५ जनाको मृत्यु

शुक्रबार देशभर २,०६५ जनामा संक्रमण पुष्टि,२५ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ११, २०७८ शुक्रवार • १७:२६:५९ बजे
  • 937
    SHARES
  • शुक्रबार देशभर २,०६५ जनामा संक्रमण पुष्टि,२५ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देशभर २,०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    ८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ भने ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology