Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभरी ३०१ प्रहरीमा कोरोना संक्रमण , ११० जना कोरोना मुक्त

देशभरी ३०१ प्रहरीमा कोरोना संक्रमण , ११० जना कोरोना मुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २१, २०७७ बुधवार • ११:१४:२३ बजे
  • 1.1K
    SHARES
  • देशभरी ३०१ प्रहरीमा कोरोना संक्रमण , ११० जना कोरोना मुक्त
    देशभरी ३०१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।  संक्रमितमा सबैभन्दा बढी प्रहरी प्रधान कार्यालयका मात्रै ७५ जना छन् । 

    प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतका अनुसार हाल प्रहरी प्रधान कार्यालयका ७५, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का ३७, प्रदेश २ का २३, गण्डकी प्रदेशका ३९, प्रदेश ५ का ७ र सुदूरपश्चिम प्रदेशका एकजना संक्रमित प्रहरीको उपचार जारी छ ।

    यसबाहेक ११० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका भइसकेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology