Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ दमौलीस्थित दुर्गा मन्दिर नजिक एक बेवारिसे शव फेला

तनहुँ दमौलीस्थित दुर्गा मन्दिर नजिक एक बेवारिसे शव फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०७८ शनिवार • १०:३२:१२ बजे
  • 2.9K
    SHARES
  • तनहुँ दमौलीस्थित दुर्गा मन्दिर नजिक एक बेवारिसे शव फेला

    तनहुँको दमौली व्यास नगरपालिका–३ स्थित दुर्गा मन्दिर नजिकै आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    शव दमौली अस्पतालमा राखिएको छ । “मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # तनहुँको दमौलीस्थित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology