Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कच्ची घर भत्किदा एक बालिकाको मृत्यु

कच्ची घर भत्किदा एक बालिकाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • ०९:४८:४१ बजे
  • 994
    SHARES
  • कच्ची घर भत्किदा एक बालिकाको मृत्यु

    पाल्पाको तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरमा कच्ची घर भत्किदा एक बालिकाको मृत्यु भएको छ । लगातारको बर्षाका कारण गए राती करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतीरहेका बेला नारायण दर्जीको घर भत्किएको थियो ।

    images

    घर भत्किंदा १० बर्षीया नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा घर भत्किंदा घाईते भएकी वालिकाको युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बालिकाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology