Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध

लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • ०९:५०:३१ बजे
  • 643
    SHARES
  • लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध

    लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडक अन्तर्गत तीनपिप्लेमा गएराती पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

    images

    राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रुहरु सकडमै रोकिएर अलपत्र परेका छन् । केहीदिन यता मुलुकका धेरैजसो स्थानहरुमा अविरल वर्षा भैरहेको छ । लगातारको वर्षाका कारण बाढी, पहिरोको जोखिम उच्च रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजमार्ग अबरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology