Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखराको फिर्केपुलबाट बेलायती दुतावासको जिप खस्यो ,दुई महिला सहित तीन जना घाइते

पोखराको फिर्केपुलबाट बेलायती दुतावासको जिप खस्यो ,दुई महिला सहित तीन जना घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १३, २०७८ आइतवार • ११:५१:१९ बजे
  • 1.2K
    SHARES
  • पोखराको फिर्केपुलबाट बेलायती दुतावासको जिप खस्यो ,दुई महिला सहित तीन जना घाइते

    पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी खस्यो फिर्के पुल धरापः फराकिलो सडकमा साँघुरो पुल, लगातार दुर्घटना गण्डक न्यूज द्वारा १३ भाद्र २०७८, आईतवार पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी खसेको छ। शनिबार राति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०-०-४६७ नं को गाडी अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्यूजलाई जानकारी दिए। डिएसपी हमालका अनुसार गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा -१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल छन्। घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई आफन्तको जिम्मामा पठाइसकेको छ।

    images

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology