Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलात्कार गरेको आरोपमा म्याग्दी मालिका गाउँपालिकाको किशोर पक्राउ

बलात्कार गरेको आरोपमा म्याग्दी मालिका गाउँपालिकाको किशोर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०७८ आइतवार • १६:०२:२६ बजे
  • 826
    SHARES
  • बलात्कार गरेको आरोपमा म्याग्दी मालिका गाउँपालिकाको किशोर पक्राउ

    बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–५ बस्ने किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षका किशोर छन् । शनिवार साँझ पक्राउ गरिएका किशोरले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

    images

    बेनी बजारमा रहेको शिखर होटल र होटल डल्फीनमा लगेर ती किशोरले भदौ २ देखी १२ गतेसम्म बलात्कार गरेको उजुरी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # किशोर पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology