Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते

बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १०:३८:३४ बजे
  • 682
    SHARES
  • बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते

    बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बा१२च४२४० नम्बरको स्कारपिओ सोमबार बिहान साढे सात बजे बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा चालक हरिश बोहरा घाइते भएका छन् । उनको खोचलेकस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ महेन्द्रनगर फर्किने क्रममा दुर्घटना भएको हो । स्कारपिओमा सवार अर्का यात्रु दानसिंह भाट सकुशल छन्

  • सम्बन्धित विषय:

  • # चालक घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology