Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नौबिसे सडकखण्ड अवरुद्ध,राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधन लाइनमा

नौबिसे सडकखण्ड अवरुद्ध,राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधन लाइनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७८ सोमवार • १०:४३:०१ बजे
  • 685
    SHARES
  • नौबिसे सडकखण्ड अवरुद्ध,राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने  सवारी साधन लाइनमा

    अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको छ।

    images

    अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको छन् ।

    सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नौबिसे सडकखण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology