Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पाेखराकाे मझेरीपाटन खोलामा नाम, थर र वतन नखुलेका करिब २७ वर्षीय युवककाे शव फेला

पाेखराकाे मझेरीपाटन खोलामा नाम, थर र वतन नखुलेका करिब २७ वर्षीय युवककाे शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १६, २०७८ बुधवार • ०९:५९:३५ बजे
  • 1.4K
    SHARES
  • पाेखराकाे मझेरीपाटन खोलामा नाम, थर र वतन नखुलेका करिब २७ वर्षीय युवककाे शव फेला

    पाेखरा । पाेखराकाे मझेरीपाटन खोलमा हालसम्म नाम, थर र वतन नखुलेका करिब २७ वर्षीय युवककाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।

    images

    कास्कीकाे पोखरा महानगरपालिका १४ मझेरी खोलास्थित ढुङ्गामा हाल नाम, थर र वतन नखुलेकाे करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेकाे हाे ।

    घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology