Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरा बसपार्कबाट ३३३ एम्पुल लागुऔषधसहित एक युवा पक्राउ

पोखरा बसपार्कबाट ३३३ एम्पुल लागुऔषधसहित एक युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७८ बिहिवार • ११:५०:५४ बजे
  • 865
    SHARES
  • पोखरा बसपार्कबाट  ३३३ एम्पुल लागुऔषधसहित  एक युवा पक्राउ

    पोखरा । पोखरा बसपार्कबाट लागुऔषधसहित कास्की प्रहरीले लागु एक युवालाई पक्राउ गरेको छ।

    images

    पोखरा महानगरपालिका वडा नं -९ पृथ्बीचोक बसपार्क नजिकै मंगलबार साँझ अन्दाजी ५ बजेको समयमा शिव टोलबाट सोही स्थान निवासी ३३ वर्षीय सूर्य बहादुर गुरुङ रहेका छन्।

    विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले गुरुङको घर तथा शरिर चेकजाँच गर्दा अवैध लागुऔषध नुर्फिन १११ एम्पुल, फेनारगन १११ एम्पुल र डाईजेपाम १११ एम्पुल गरी जम्मा ३३३ एम्पुल लागु औषध फेला पारेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

    पक्राउ परेका गुरुङलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology