Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सेती नदीको किनार पर एक पुरुष मृत अवस्थामा फेला

सेती नदीको किनार पर एक पुरुष मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १७, २०७८ बिहिवार • १७:०४:०८ बजे
  • 3.3K
    SHARES
  • सेती नदीको किनार पर एक पुरुष मृत अवस्थामा फेला

    तनहुँ । तनहुँमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    images

    तनहुँको व्यास नगरपालिका ६ मादीबेसीस्थित सेती नदीको किनारदेखि करिब २ सय मिटर पर बारीमा सोही ठाउँका ६० वर्षीय हरिचन्द्र पौडेल बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology