Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४ हजार नेपाली सेनाको भर्ना खुल्यो

४ हजार नेपाली सेनाको भर्ना खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७८ शुक्रवार • ०९:५३:२६ बजे
  • 1.2K
    SHARES
  • ४ हजार नेपाली सेनाको भर्ना खुल्यो

    नेपाली सेनाले विभिन्न स्थानमा ४ हजारको सङ्ख्यामा सैन्य भर्नाको आवेदन खुल्ला गरेको छ । सेनामा रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि सेनाले दरखास्त आह्वान गरेको हो।

    images

    नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले ४ हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो । बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा उल्लेख गरिएको छ ।

    दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म तोकिएको छ । भर्ना हुनका लागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ ।

    Army-.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology