Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा पुम्दी भुम्दी स्थित सिद्धार्थ राजमार्गमा बिभिन्न स्थानहरुमा ठुलो पहिरो,दुबैतर्फ सडक अवरुद्द्

पोखरा पुम्दी भुम्दी स्थित सिद्धार्थ राजमार्गमा बिभिन्न स्थानहरुमा ठुलो पहिरो,दुबैतर्फ सडक अवरुद्द्

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७८ शुक्रवार • १०:२९:२९ बजे
  • 2.7K
    SHARES
  • पोखरा पुम्दी भुम्दी  स्थित सिद्धार्थ राजमार्गमा बिभिन्न स्थानहरुमा ठुलो पहिरो,दुबैतर्फ सडक अवरुद्द्

    पोखरा । केही दिन देखी लगातारको वर्षाका कारण पोखरा महानगरपालिका पुम्दी भुम्दी २२ स्थित सिद्धार्थ राजमार्गमा बिभिन्न स्थानहरुमा ठुलो पहिरो गएको छ ।

    images

    स्थानी शशि कुमार गुरुङका अनुसार पहिरोले राजमार्ग अवरुद्ध भएको छ भने त्यस तर्फका सहायक बाटाहरू समेत अवरुद्ध भएका छन् ।

    गुरुङका अनुसार पहिरोका कारण राजमार्गमा दुबैतर्फ सवारीसाधन जाममा परेका छन् भने सहायक बाटाहरू बन्द हुँदा स्थानीय कृषकको दूध, तरकारी तथा डेरीको दूध आपूर्तिमा समस्या उत्पन्न भएको छ ।

    अहिले राजमार्ग खुलाउन प्रयास भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सडक अवरुद्ध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology