Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकामा आएको बाढीमा परी ९ महिने बालक सहित ३ नेपालीको मृत्यु

अमेरिकामा आएको बाढीमा परी ९ महिने बालक सहित ३ नेपालीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७८ शुक्रवार • १०:३३:३८ बजे
  • 769
    SHARES
  • अमेरिकामा आएको बाढीमा परी ९ महिने बालक सहित ३ नेपालीको मृत्यु

    पोखरा । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यमा आएको ‘आइडा’ नामक बाढी र आँधीबेहरीका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र उनीहरुका १९ महिने छोरा लोप्साङ लामा रहेका छन् । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology