Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चटयाङ्ग लागेर सिन्धुलीमा एकजनाको मृत्यु

चटयाङ्ग लागेर सिन्धुलीमा एकजनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • ०८:४५:१० बजे
  • 2.0K
    SHARES
  • चटयाङ्ग लागेर सिन्धुलीमा एकजनाको मृत्यु
    सिन्धुलीमा चटयाङ्ग लागेर एकजनाको मृत्यु भएको छ । दुधौली–२ स्थित लामिडाँडामा चटयाङ्ग लागेर ४९ वर्षीय प्रेमबहादुर घिसिङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, मंगलबार साँझ घर नजिकैको खेतमा गाइ चराएर फर्कँदै गर्दा घिसिङलाई चटयाङ्ग लागेर घाइते भएका थिए ।

    उनलाई उपचारका लागि लामिडाँडास्थित स्वास्थ्य क्लिनिकमा लगिएकोमा उपचारका क्रममा हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology