Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर १७५६ जनामा कोरोना पुष्टि ,२३ जनाको मृत्यु

देशभर १७५६ जनामा कोरोना पुष्टि ,२३ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र १८, २०७८ शुक्रवार • १७:५४:१७ बजे
  • 739
    SHARES
  • देशभर १७५६ जनामा कोरोना पुष्टि ,२३ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देशभर १७५६ जनामा कोरोना पुष्टि भएको छ भने  संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यसै गरी २ हजार २७४ जना निको भएका छन् ।

    images

     ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ । तीमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology