Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुखबाट ल’डेर एक जनाको मृ’त्यु

रुखबाट ल’डेर एक जनाको मृ’त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २०, २०७८ आइतवार • १५:१७:५५ बजे
  • 628
    SHARES
  • रुखबाट ल’डेर  एक जनाको मृ’त्यु

    महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट ल’डेर शनिबार एक जनाको मृ’त्यु भएको छ । 

    images

    मृ’त्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । 

    उनले आफ्नै बारीकोे रुखको हाँगा का’ट्ने क्रममा अचानक ल’ड्दा खान ग’म्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृ’त्यु भएको बताए। 

    मोटरसाइकल अनियन्त्रित भएर दु’र्घटना हुदाँ एक पुरुषको ज्या’न गयो

    दाङ । मोटरसाइकल अनियन्त्रित भएर दु’र्घटना हुदाँ दाङमा एक पुरुषको ज्या’न गएको छ ।

    गएराती लमही नगरपालिका ४ रातोडाँडा भन्ने स्थानमा मोटरसाइकल दु’र्घटना हुदाँ लमही ४ हसनपुरका ४६ बर्षीय शिव गिरीको ज्या’न गएको हो । गिरी सवार रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घ’टना भएको थियो ।

    मोटरसाइकलमा सवार गिरी ग’म्भीर घा’इते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो ।

    उ’पचारकै क्रममा उनको राती पौने १२ बजे मृ’त्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology