तनहुँ । शनिबार तनहुँ बन्दिपुर गाउँपालिका १ स्याउली चिसापानी स्थित डुम्रे बन्दिपुर सडक खण्डमामा भएको ट्रयाक्टर दु’र्घटनामा घा’इते भएका चालकको आज उ’पचारको क्रममा मृ’त्यु भएको छ ।
शनिबार राति साढे १० बजे ग १ त ३११६ नंको ट्याक्टर आफै अनियन्त्रत भई सडकमा प’ल्टिएर दु’र्घटना भएको थियो ।
दु’र्घटनामा ट्रयाक्टर चालक बन्दिपुर २ पौवाका २३ वर्षीय सुदिप कपाली र सहचालक ३५ वर्षीय माधब बिक घा’इते भएका थिए ।
दुबै घा’इतेलाई उ’पचारको लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकोमा चालक कपालीको उ’पचारको क्रममा मृ’त्यु भएको हाे।
अर्का घा’ईते बिकको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।