Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा २७९ ए’म्पुल ला’गु औ’षधसहित दुई व्यक्ति पक्राउ

पोखरामा २७९ ए’म्पुल ला’गु औ’षधसहित दुई व्यक्ति पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २०, २०७८ आइतवार • १८:४३:१४ बजे
  • 823
    SHARES
  • पोखरामा २७९ ए’म्पुल ला’गु औ’षधसहित दुई व्यक्ति पक्राउ

    पोखरा । पोखरामा २७९ ए’म्पुल ला’गु औ’षधसहित दुई व्यक्ति पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -२१ निर्मलपोखरी बस्ने २८ वर्षीय विमल राई र पोखरा -१६ बस्ने २० वर्षीय राजेन्द्र परियार रहेका छन ।

    अ’वैध ला’गु औ’षधसहित दुवैलाई विशेष सूचनाका आधारमा आइतबार खटिएको प्रहरीको टोलीले दिउँसो अन्दाजी १:२० बजेको समयमा परियारको कोठाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

    केसीका अनुसार उनीहरुको साथबाट डा’इजे’पाम ९३ ए’म्पुल, फे’नार’गन ९३ एम्पु’ल र नु’र्फिन ९३ ए’म्पु’ल गरी जम्मा २७९ ए’म्पुल ला’गु औ’षध वरामद गरेको हो।

    पक्राउ परेका उनीहरु विरु’द्ध ला’गु औ’षध सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भैरहेको उपरीक्षक केसीले जानकारी दिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology