Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर सात जना बेहोस ,तीन जनाको अवस्था गम्भीर

चट्याङ लागेर सात जना बेहोस ,तीन जनाको अवस्था गम्भीर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २१, २०७८ सोमवार • ११:५७:५१ बजे
  • 1.2K
    SHARES
  • चट्याङ लागेर सात जना बेहोस ,तीन जनाको अवस्था गम्भीर

    ओखलढुंगामा गएराती परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका १० बेतिनीका घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका हुन भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था गम्भीर रहेको बताइएको छ । उनीहरु तीनै जनालाई ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ ।

    images

    चट्याङले बेहोस भएका अरुको अवस्था सामान्य रहेको छ । चट्याङले एक दर्जन बढि घरमा क्षति पुगेकोे र गाई र भैसी गरी आधा दर्जन बढी चौपाया मरेको जनाइएको छ ।

    घटनाको बारेमा थाहा पाएपछि सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology