Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

४ किलो च'रे'स बोकेर कतार जान लागेका ,मंगला गाउँपालिका-३ घर भएका दुईजना विमानस्थलबाट प'क्रा'उ

४ किलो च'रे'स बोकेर कतार जान लागेका ,मंगला गाउँपालिका-३ घर भएका दुईजना विमानस्थलबाट प'क्रा'उ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १३:३९:०० बजे
  • 3.2K
    SHARES
  • ४ किलो च'रे'स बोकेर कतार जान लागेका ,मंगला गाउँपालिका-३ घर भएका दुईजना विमानस्थलबाट प'क्रा'उ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट च'रे'स बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले प'क्रा'उ गरेको छ |

    images

     

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट च'रे'स बोकेर कतारका दोहा जान लागेका दुईजनालाई प्रहरीले प'क्रा'उ गरेको छ |

    विमानस्थलको प्रस्थान कक्षबाट ४ किलो ३५ ग्राम अवैध ला'गू'औ'ष'ध ‘च'रे'स’ सहित दुईजनालाई प'क्रा'उ गरिएको लागु औ'ष'ध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ |

     

    प'क्रा'उ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–३ घर भएका ३६ वर्षीय श्याम प्रसाद रोका र वीर बहादुर रोका मगर (३५ वर्ष) छन् । सोमबार बिहान उनीहरु कतार एअरको उडानमार्फत दोहा जान लागेका थिए |

    विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको सुटकेसभित्र च'रे'श फेला परेको थियो |


    लागू'औ'ष'ध ‘च'रे'स’ मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर उनीहरुमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ | कतारमा सो चरेस पठाउने मुख्य आरोपी फरार छन् |

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology