पोखरा । काठमाण्डौको एक अस्पतालमा भेटिएको श'ङ्का'स्पद बस्तु ब'म नभएको पुष्टि भएको छ ।
पुरानो बनेशर सेतो पुल स्थित आँखा अस्पतालको भवन भित्र फेला परेको शं'ङ्का'स्पद बस्तुलाई डिस्पो'ज गरेको हो ।
अस्पतालको तेस्रो तल्लाको एक शौचालयमा राखिएको श'ङ्का'स्पद बस्तु ब'म नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दिनुभएको हो ।
शौचालयमा ब'म भेटिएको हल्लापछी उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घटनास्थल पुगेको प्रहरीको विशेष टोली र नेपाली सेनाको ब'म डि'स्पोजल टोलीले डि'स्पोज गर्दा ब'म नभएको पाइएको प्रहरीले जनाएको हो ।
उक्त शंङ्कास्पद वस्तु एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको फेला परेको प्रहरीले जनाएको हो ।