Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर थपिए १,१४६ को'रो'ना संक्रमित, २१ जनाको मृ'त्यु

देशभर थपिए १,१४६ को'रो'ना संक्रमित, २१ जनाको मृ'त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • १९:५८:५१ बजे
  • 691
    SHARES
  • देशभर थपिए १,१४६ को'रो'ना संक्रमित, २१ जनाको मृ'त्यु

    पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पु'ष्टि भएको छ ।

    images

    ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना सं'क्र'मण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृ-त्यु भएको छ भने १ हजार ६६० जना सं'क्र'मण-मुक्त भएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology