Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली समाज ओमानको ९ औं अधिवेशन सम्पन्न ,अध्यक्षमा चकराम घले(विकास) लगायतका प्रतिनिधिहरु निर्वाचित

नेपाली समाज ओमानको ९ औं अधिवेशन सम्पन्न ,अध्यक्षमा चकराम घले(विकास) लगायतका प्रतिनिधिहरु निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • २२:५९:१८ बजे
  • 2.2K
    SHARES
  • नेपाली समाज ओमानको ९ औं अधिवेशन सम्पन्न ,अध्यक्षमा चकराम घले(विकास) लगायतका प्रतिनिधिहरु निर्वाचित

    ओमान । नेपाली समाज ओमानको ९ औं अधिवेशन शुक्रबार ओमानको राजधानी मस्क्टस्थित अनलाइन (भर्चुअ  राजदुतावास ओमानको तर्फबाट दृतिय सचीव सोमेश थापाको प्रमुख आतिथ्यमा र एन आर एन ए प्रवक्ता डिबि क्षेत्री तथा ओमानका अध्यक्ष  विकल झाको विशेष आतिथ्यमा भर्चुअल मार्फत भब्य रुपमा सम्पन्न भएको छ ।

    images

    n1.jpg

    ओमानस्थित विभिन्न सामाजिक ,राजनीतिक ,जातिय संघ संस्थाहरुको प्रतिनिधिहरु,नेपाली समाज ओमानका प्रतिनिधिहरुको उपस्थितिमा आयोजित ९ औं महाधिवेशनको बन्द सत्रले नेपाली समाज ओमानको अध्यक्षमा चकराम घले (विकास) ले अध्यक्षमा निम्न कार्यसमितिका प्रतिनिधिहरुलाई निर्विरोध निर्वाचित गरेका छन् । 

    n3.jpg

    समाजको उपाध्यक्ष रविन्द्र राज थला ,उपाध्यक्ष रमला श्रेष्ठ ,उपाध्यक्ष गोविन्द कुवँर,महासचिव धन कुमारी थारु , सचिव विवेक राई,सहसचिव सज्जन  सुब्बा  ,कोषाध्यक्ष अर्जुन श्रेष्ठ,सहकोषाध्यक्ष विन्दु खत्रीलाई छनोट गरेको छ भने समाजको सदस्यहरुमा शिव पाण्डे,सुरज थापा, तोरण बहादुर थापा मगर,हरि पौडेल,चोकलाल अधिकारी,दुर्गा कार्की, निरज नेपाली,खेमराज मैनाली, श्याम कार्की, मनोज श्रेष्ठ , खेम खड्काथोकी, अन्जन कुमार थापा, रमेश कुमार नेपाली, रिचर्ण खड्का , शिव प्रसाद भट्टराई, सन्तोष कटुवाल, शिव कुमार यादव, त्यस्तैगरी महिला सदस्यहरु: रजनी श्रेष्ठ, मनु चौधरी,अस्मिता रोक्का, फुलमाया राणा मगर, चन्द्रकला राई , दिपा पुन मगर, देवि मगर, उर्मिला गुरुङ्ग, कृष्ण माया गौतम,जमुना परियारलाई सदस्यमा चयन गरेको छ । 

    n4.jpg

    समाजको सल्लाहकारहरुमा ओमकार तामाङ,मादी गुरुङ, पार्वती श्रेष्ठ, गोमा थापा मगर, रन्जित आचार्य, दिपक सापकोटा, रुपा राजवंशीलाई चयन गरेको छ । 

    संस्थाको संरक्षकमा सामाजिक अभियन्ता लिलानाथ कोईराला, तोलाकान्ता भट्टराई (प्रेम) दिल रोक्कालाई ९ औं महाधिवेशनले सर्वसहमत चयन गरेका छ ।

    संस्थाको नेपाल प्रतिनिधिमा इच्छा राई, योगेश बानु राई, किरण राई,राजकुमार कार्की, जीवन कुमार ढुंगाना, भिम प्रसाद कोइराला रहेका छ्न ।

    नेपाली समाज ओमानको ९ औं महाधिवेशन समाजका  निवर्तमान   अध्यक्ष दिल रोक्काको सभाअध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन निवर्तमान महासचिव चकराम घलेले गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology