Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • ११:१४:०९ बजे
  • 856
    SHARES
  • सुदूरपश्चिममा भूकम्पको धक्का

     सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

    भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको उक्त "भूकम्प"को केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको छ ।

    भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको "प्रहरी"ले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology