Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काठ त,स्कर र घुमुवा प्रहरी बीच झ'डप, ३ रा'उड हवाई फा,'यर

काठ त,स्कर र घुमुवा प्रहरी बीच झ'डप, ३ रा'उड हवाई फा,'यर

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २८, २०७८ सोमवार • १२:५५:०३ बजे
  • 688
    SHARES
  • काठ त,स्कर र घुमुवा प्रहरी बीच झ'डप, ३ रा'उड हवाई फा,'यर

    पर्सा । पर्सामा काठ त,'स्कर र घुमुवा प्रहरी बीच झ,'डप भएको छ ।

    images

     

    जिल्ला प्रहरी कार्यालय अनुसार सोम बार बिहान  ४ बजे पटेव सुगौली गाउँपालिका ४ स्थित फरहदवा सामुदायिक जंगलबाट काठ त,'स्करी गरी ल्याउदै गरेका व्यक्तिहरुलाई रोकेर नियन्त्रण लिन खोज्दा  झ,'डप भएको हो ।

    पर्साका प्रहरी नायव उपरिक्षक ओम प्र्साद खनालका अनुसार त,'स्करी हुन लागेको भन्ने सुचना पाए सँगै सादा पोसाकमा खटिएको  दुई जना प्रहरीलाई ४ ओटा मोटरसाइकलामा सवार ८ जनाले ढुङ्गा मुढा गरेपछी प्रहरीले आ,'त्मरक्षाका लागी ३ रा,'उड हवाई फा,'एर गरेको बताए  ।

    तस्करहरु भाग्न सफल भएपनी प्रहरीले उनीहरुको दुई ओटा मोटरसाइकल भने नियन्त्रणमा लिएको छ ।

    बिआर २२ एफ ४१०८ भारतीय नम्बर प्लेट र ना ४० प ९३९६ नम्बरको मोटरसाकल र दुइटा काठको गोली प्रहरीले नियन्त्रणमा लिएको हो।

    घटना सम्बन्धमा थप अनुसन्धान गर्दै प्रहरीले फरार तस्करको खोजी कार्य गरिरहेको डिएसपी खनालको भनाइ छ।

    यो पनि पढ्नुस : बाघले मान्छे खा'यो, आ-धा शरीर मात्रै भेटियो

    बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बा'घले मा-न्छे खा'एको खुलासा भएको छ । गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका एक पु'रु'ष'लाई पाटे बा'घले खा'एको भेटिएको हो ।

    आज बिहान आ'धा श'रीर खा'एर आ'धा मात्रै बाँकी रहेको अवस्थामा श-व भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन । मृ-त-क आइतबार बेलुकीदेखी हराईरहेको स्थानीयले बताएका छन् 

    केही समयदेखी होटलमा मजदुरी गर्दै आएका मृ-त-क-को ठेगाना भने खुल्न सकेको छैन । मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गर्थे ।

    होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थे, हावा खाएर फर्किन्थे, त्यही बेलामा बा'घले झ'म्टेर लगेछ,’ लामाले भनिन ।

    मृ'तकको श-व पुर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको उनले बताइन । लामाका अनुसार बा-घ-ले मृ-त-क-को आ'धा शरिर खा-इ-स-के-को छ ।

    आइतबार दिनभर गाउँ नजिकै आएर बा-घ कराएको र दुई दिनअघि मात्र गाउँमै पसेर बा'घले दुई वटा बाख्रा र बाच्छो मा'रि'दि'ए'को लामाको भनाई छ ।

    पाटेबा'घको दुई जोडी नै छ, गाउँ नजिक आएर अचेल कराउँछन्, दुई, तिन दिनदेखी प्रायः भेटिन्छन्, हामीले धेरै पटक बा'घ'लाई देखिसकेका छौं, फुटबल खेल्ने केटाहरुले पनि देखेका रहेछ ।

    अहिले गाभर क्षेत्रमा बा'घ'ले आ'तं'क मच्चाउँदा स्थानीय त्रसित भएको लामाले बताइन ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology