पोखरा। टिकटक बनाउने क्रममा मंगलबार दिउँसो सेती नदीमा ख’सेर एक युवती बे’पत्ता भ’एकी छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका- ८ लालिमकी पवित्रा लम्साल बे’पत्ता भ’एको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा लम्साल नदीमा ख’सेर वे’पत्ता भएको बताए ।
लम्साल नदीमा ख’सेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।
नदीतर्फ जादै गर्दा लम्साललाई साथीले चिच्याउँदै नजा भनेको के भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ ।
घ’टनाको बेला त्यहा दुई जना साथी पनि थिए ।
बे’पत्ता लम्सालको प्रहरीले खोजी गरि रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।