Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कन्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृ’त्युु , राजमार्ग अवरुद्ध

कन्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृ’त्युु , राजमार्ग अवरुद्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७८ बुधवार • १५:१२:५८ बजे
  • 910
    SHARES
  • कन्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृ’त्युु , राजमार्ग अवरुद्ध

    पोखरा । कन्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृ’त्युु भएपछी स्थानीय बासिन्दाले सडक अवरुद्द गरेको छ ।

    images

    जिल्लाको कृष्णपुुर नगरपालिका ५ मा म १ च नमबरको एम्बुलेन्सको ठक्करबाट स्थानीय ४५ बर्षीय कृष्ण एरको मृ’त्युु भएको हो ।

    सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको ठक्करबाट ग’म्भीर घा’इते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृ’त्युु भएको हो ।

    साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।

    उनीहरुले टायर बा’लेर प्रर्दशनसमेत गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology