Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लहानमा २१ बर्षीय युवती मृ’त अवस्थामा फेला

लहानमा २१ बर्षीय युवती मृ’त अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ३०, २०७८ बुधवार • १५:२१:४४ बजे
  • 541
    SHARES
  • लहानमा २१ बर्षीय युवती मृ’त अवस्थामा फेला

    जनकपुरधाम । सिरहाको लहानमा २१ बर्षीय युवती मृ’त अवस्थामा फेला परेकी छन ।

    images

     

    उदयपुर चौदण्डीगढी नगरपालिका १० खैराकी २१ बर्षीय करुष्मा चौधरीको आफ्नै डेरामा मृ’त फेला परेकी हुन ।

    कोठाको चुकुलभित्रबाट लगाएको अवस्थामा उनी मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    बिहानैदेखि रातिसम्म बाहिर ननिस्किँदा घरधनीले खोजबिन गरेका थिए । त्यस क्रममा उनको ढोका तोडेर हेर्दा उनी मृ’त अवस्थामा भेटिएकी थिइन् ।

    घटनाका सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

    घटना आ’त्मह’त्या वा ह’त्या के हो भन्न सकिने अवस्था नभएको प्रहरीले जनाएको छ ।

    मृ’तकको श’वको पो’ष्टमा’र्टमको रिपोर्ट आएपछि थप कुरा बाहिर आउने डीएसपी बुढाथोकीले बताए ।

    यसै गरी कन्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृ’त्युु भएपछी स्थानीय बासिन्दाले सडक अवरुद्द गरेको छ ।

    जिल्लाको कृष्णपुुर नगरपालिका ५ मा म १ च नमबरको एम्बुलेन्सको ठक्करबाट स्थानीय ४५ बर्षीय कृष्ण एरको मृ’त्युु भएको हो ।

    सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको ठक्करबाट ग’म्भीर घा’इते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृ’त्युु भएको हो ।

    साइकलयात्रीलाई ठक्कर दिने चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    दुुर्घटनापछि स्थानीयले पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

    स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् ।

    उनीहरुले टायर बा’लेर प्रर्दशनसमेत गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology