Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७८ बिहिवार • १९:०३:१४ बजे
  • 727
    SHARES
  • भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

    भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ ।

    images

    तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ ।

    बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाइल र कपडा राखेर नदीमा हाम फालेकी थिइन् ।

    नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन् ।

    घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेकसमेत प्रहरीले फेला पारेको छ ।

    नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ ।

    अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको पहिचान खुल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology