Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृ-त्यु

तनहुँको मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृ-त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • ०८:५६:२५ बजे
  • 4.1K
    SHARES
  • तनहुँको मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृ-त्यु

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दु-र्घ-ट-ना हुँदा चालकको मृ-त्यु भएको छ ।

    images

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृ-त्यु भएको हो ।

    मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् ।

    उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

    उनको खुट्टा र कुहिनोमा चोट लागेको छ ।

    ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृ-त-क-को श-व- दमौली अस्पतालमा राखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology