Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको श-व नेपाल ल्याइयो

मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको श-व नेपाल ल्याइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७८ शनिवार • २२:५८:४८ बजे
  • 991
    SHARES
  • मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको श-व नेपाल  ल्याइयो

    मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको श-व नेपाल ल्याइएको छ ।

    images

    यस्तै अन्य १५ श्रमिकको अस्तु पनि ल्याइएको छ । वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ-त्यु भएकाहरुको श-व र अस्तु ल्याइएको हो ।

    नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा मृतकको श-व नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो । २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीले बताए ।

    परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा श-व नेपाल ल्याएको उनले बताए । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्कबिहीन भएर बसेका थिए ।

    कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मु-त्यु भएका व्यक्तिको श-व ल्याउन अझै सहज भएको छैन ।

    विदेशमा मृ-त्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # मलेसिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology