Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वेनी आक्रमणमा सहादत भएका विप्लव नेकपाका नेता प्रकाण्डका भाईलाई जनसेवाश्री पदक

वेनी आक्रमणमा सहादत भएका विप्लव नेकपाका नेता प्रकाण्डका भाईलाई जनसेवाश्री पदक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७८ आइतवार • १७:२७:४७ बजे
  • 790
    SHARES
  • वेनी आक्रमणमा सहादत भएका विप्लव नेकपाका नेता प्रकाण्डका भाईलाई जनसेवाश्री पदक

    पोखरा । मा’ओवा’दीले चलाएको १० वर्षे स’शस्त्र यु’द्धका’लमा मा’रिएका दुई मा’ओवा’दीका क’माण्डरलाई जनसेवाश्री पदक दिइएको छ ।

    images

     

    कालिकोटको नरहरिनाथ गाउँपालिका कमलबहादुर बिष्ट ‘बहुवीर’ र अमरबहादुर किक ‘यो’द्धा’ लाई म’रनोप्रान्त जनसेवाश्री पदकद्वारा विभूषित गरिएको हो ।

    सातौं संविधान दिवसका अवसरमा कालिकोट नरहरिनाथ गाउँपालिका–८ का बिष्ट र ६ का बिकलाई जनसेवाश्री पदकबाट सम्मान गरिने भएको हो ।

    विक विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माका भाइ हुन् ।

    दुवै जना मा’ओवा’दी ल’डाकुका सहायक बिग्रेड कमाण्डर थिए ।

    उनीहरू दुवै जना ७ चैत २०६० मा माओवादीले म्याग्दी सदरमुकाम बेनी आ’क्रमणका क्रममा तत्कालीन शाही नेपाली सेनाको भि’डन्तका क्रममा मा’रिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology