Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा कुकुरसहित झुण्डिएर महिलाले गरिन् आत्महत्या

पोखरामा कुकुरसहित झुण्डिएर महिलाले गरिन् आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०७८ मंगलवार • १०:२२:०९ बजे
  • 2.2K
    SHARES
  • पोखरामा कुकुरसहित झुण्डिएर महिलाले गरिन् आत्महत्या

    पोखरामा एक महिलाले कु'कु'र'स'हि'त झुण्डिएर आ'त्म'ह'त्या गरेकी छन् ।

    images

    गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झुण्डिएको अवस्थामा मृ'त फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै डोरीमा झु'ण्डि'ए'को अवस्थामा कोपिला भेटिएकी थिइन् ।

    पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृ'त भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताउनुभयो ।

    उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खोजतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झु'ण्डि'ए'को अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो ।

    छोरीको घरमा पालेका दु"ईवटा बाख्रा लिएर सधैं चराउन जाने उक्त स्थान"मा कोपिला मृ'त अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology