Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वडा कार्यालयको शौचालयमा एक पुरुषको श व फे ला

वडा कार्यालयको शौचालयमा एक पुरुषको श व फे ला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७८ आइतवार • १४:४२:०९ बजे
  • 742
    SHARES
  • वडा कार्यालयको शौचालयमा एक पुरुषको श व फे ला

    काठमाण्डौ । बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको श व फे ला परेको छ ।

    images

     

    निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको श व फे ला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

    उनका अनुसार ‘श वको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको श व भएको स्थानीयवासीले बताएका छन् ।

    प्रहरीले घटनास्थलमा आएर ला स जाँच गरिरहको छ शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै श व देखिएको वडाध्यक्ष तामाङले बताए ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology