Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साेमबार दिँउसाे पाेखराका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने,कहाँ कहाँ हेर्नुस सुचना

साेमबार दिँउसाे पाेखराका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने,कहाँ कहाँ हेर्नुस सुचना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १०, २०७८ आइतवार • २०:२२:३३ बजे
  • 1.8K
    SHARES
  • साेमबार दिँउसाे पाेखराका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने,कहाँ कहाँ हेर्नुस सुचना

    पोखरा । साेमबार दिँउसाे पाेखराका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।

    images

    विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले दिएकाे जानकारी अनुसार ताताेपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचाैर, बाटुलेचाैर, अर्मला, घार्मी, पुरनचाैर, लाहाचाेक, घाचाेक, दीप, भुर्जुगखाेला लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेकाे छ ।

    साेम‍बार दिउसाे साढे १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुन लागेकाे हाे ।

    रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेकाे प्राधिकरणकाे भनाइ छ ।

    no line.pngसाेमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएकाे छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology