Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुद्ध एयरको विमानको पाङ्ग्रा नखुलेपनि सफल अवतरण

बुद्ध एयरको विमानको पाङ्ग्रा नखुलेपनि सफल अवतरण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७८ सोमवार • ११:४७:४४ बजे
  • 1.1K
    SHARES
  • बुद्ध एयरको विमानको पाङ्ग्रा नखुलेपनि सफल अवतरण

    पोखरा । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको पाङ्ग्रा नखुलेपनि सफल अवतरण गरिएको छ ।

    images

     

    सोमबार बिहान बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंबाट विराटनगर उडेको थियो । तर विराटनगरमा पनि अवतरण हुन नसकेपछि उक्त विमान काठमाडौं नै फर्किएको थियो ।

    विमानस्थल स्रोतका अनुसार एनआई कलसाइनको बुद्ध एयर विराटनगर पुगेर प्राविधिक कारणले अवतरण हुन सकेको थिएन ।

    पुन: काठमाडौंमै फर्किएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नखोज्दा विमानको पाङ्ग्रानै खुलेन त्यसपछि करिव २ घण्टा आकाशमै फन्को मारेको थियो ।

    विमानस्थल स्रोतका अनुसार विमानको ल्यान्डिङ गियर आधा मात्र देखिएको थियो, समस्या समाधान नभए इमर्जेन्सी ल्यान्डिङ गराउने तयारी गरेको तर ।

    उकत प्रक्रिया प्रयोग नगरी सफलतापूर्वक ल्याण्ड भएको हो ।

    विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार रहेको बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology