Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुटवलमा ट्रकले ठ क्कर दिँदा आमा छोराको मृ त्यु

बुटवलमा ट्रकले ठ क्कर दिँदा आमा छोराको मृ त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १२, २०७८ मंगलवार • १०:४०:१२ बजे
  • 853
    SHARES
  • बुटवलमा ट्रकले ठ क्कर दिँदा आमा छोराको मृ त्यु

    बुटवल । एका बिहानै बुटवलमा ट्रकले ठ क्कर दिँदा आमा छोराको मृ त्यु भएको छ।

    images

     

    मंगलबार बिहान सैनामैनाको बुद्धनगरमा ट्रकले ठ क्कर दिँदा सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृ त्यु भएको प्रहरीले जानकारी दिएको छ।

    पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठ क्कर दिएको थियो।

    ट्रकको ठक्करबाट ग म्भीर घा इते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

    कलेज जान हिँडेका छोरालाई बाटोसम्म पुर्‍याउन आएकी आमा समेतलाई ट्रकले ठ क्कर दिएको स्थानीयले बताएका छन्।

    ठ क्कर दिने ट्रक र राप्ती नगरपालिका चितवनका चालक धनराज गिरीलाई नि यन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology