इलाम । इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले ब गाउँदा एक बालिकाको मृ त्यु भएको छ।
देउमाई-१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृ त्यु भएको हो।
फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फर्कंदै गर्दा खोलाले ब गाएको थियो।
भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई ब गाएर बे पत्ता बनाएपछि खोजत लास गर्दा ढुंगामा च्या पिएको अवस्थामा श व फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनको श व आज पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। रासस