Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तनहुँको व्यास देउरालीमा मोटरसाइकलको ठ क्करबाट एक वृद्धाको मृ त्यु

तनहुँको व्यास देउरालीमा मोटरसाइकलको ठ क्करबाट एक वृद्धाको मृ त्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १३, २०७८ बुधवार • १०:४५:१८ बजे
  • 1.5K
    SHARES
  • तनहुँको व्यास देउरालीमा मोटरसाइकलको ठ क्करबाट एक वृद्धाको मृ त्यु

    दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज (बुधबार) बिहान मोटरसाइकलको ठ क्करबाट एक वृद्धाको मृ त्यु भएको छ ।

    images

     

    मृ त्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठ क्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृ त घोषणा गरेका थिए ।

    मोटरसाइकल र चालक प्रहरी नि यन्त्रणमा छन् ।

  • सम्बन्धित विषय:

  • # मोटरसाइकलको ठक्कर
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology