Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती खोला किनारमा महिलाको श व भेटियो

बागमती खोला किनारमा महिलाको श व भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १४, २०७८ बिहिवार • ११:४०:४८ बजे
  • 1.6K
    SHARES
  • बागमती खोला किनारमा महिलाको श व भेटियो

    नयाँबानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको श व फेला परेको प्रहरीले जनाएको छ ।

    images

    महानगरिय प्रहरी परिसरले बताए अनुसार वानेश्वर क्याम्पस अगाडि बाग्मती खोलाको पुलमुनी उक्त श व फेला परेको हो । 

    बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा बेवारिसे अवस्थामा श व भेटिएको छ ।

    श व अर्ध न ग्न अवस्थामा भेटिएको छ । बागमती खोलाले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा श व भेटिएको हो ।

    शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।

    महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology