स्याङ्जा । स्याङ्जामा ट्र्याक्टरको ठ क्करबाट एक महिलाकाे मृ त्यु भएकाे छ । मृ त्यु हुनेमा ४५ वर्षीया माया विक रहेकी छन् । आँधीखोला गाउँपालिका-५ बरको बोटको ओरालोमा ग १ त ३१६८ नम्बरको ट्र्याक्टरको ठ क्करबाट उनी ग म्भीर घाइते भएकी थिइन् ।
ग म्भीर घाइते भएकी विककाे पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारकै क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
बिहीबार साँझ साढे ५ बजेतिर रोकिराखेको ट्रयाक्टर आफै अगाडि बढ्न जाँदा विकलाई ठ क्कर दिएको थियो ।
प्रहरीले ट्र्याक्टर चालक र ट्र्याक्टर दुवै नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे छ।