Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा रहस्यमय अवस्थामा कोठामा युवती मृ त फेला, नोट छाडी मर्छु भनेर श्रीमान् बे पत्ता

पोखरामा रहस्यमय अवस्थामा कोठामा युवती मृ त फेला, नोट छाडी मर्छु भनेर श्रीमान् बे पत्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७८ शुक्रवार • ११:४३:५५ बजे
  • 2.8K
    SHARES
  • पोखरामा रहस्यमय अवस्थामा कोठामा युवती मृ त फेला, नोट छाडी मर्छु भनेर श्रीमान् बे पत्ता

    पोखरा । पोखरामा एक किशोरी मृ तावस्थामा भेटिएकी छिन् । पोखरा अधिकारी टोलस्थित बन्द कोठाभित्र बाजुराको जगन्नाथ –१ बस्केना घर भएकी १८ वर्षीया निरुता शाह मृ तावस्थामा फेला परेकी हुन् ।

    images

     

    स्थानीयले बन्द कोठाबाट दु र्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरेपछि ताला फोरेर हेर्दा किशोरीको श व खाटमा ल डिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरी टोलीले कोठाको ढोका फोरेर खा नत लासी गर्ने क्रममा उनका श्रीमान् गणेश विष्टले लेखेर छाडेको चिट (नोट) भेटिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले बताए । उनका अनुसार श्रीमान बिष्टले लेखेको चिटमा आफू कामबाट फर्किदा श्रीमती कोठाभित्र झु न्डिइरहेको अवस्थामा भेटेको उल्लेख गरेका छन् ।

    श्रीमतीको खुशीका लागि आपूम्ले दुःखकष्ट भोग्दै आएको बताउँदै उनको आ त्मह त्या पछि आफू बाँच्नुनै अर्थ नरहेकाले सेतीमा हा म फा लेर आ त्मह त्या गर्ने उल्लेख गरेका छन् । कोठामा चिट लेखेर बेपत्ता भएका श्रीमान गणेशको खोजी कार्य गरिरहेको डिएसपी हमालले बताए ।

    ‘श्रीमान गणेशले श्रीमतीले आ त्मह त्या गरेको भन्दै आपूम् बाँच्नुको अर्थ नभएकाले आ त्मह त्या गर्ने उल्लेख गरेर फरार भएकाले उनको खोजी भइरहेको छ,’उनले भने, ‘प्रहरीले उनको अवस्थाको वारेमा आवश्यक अनुसन्धान गरिरहेकाले छिटै वास्तविकता पत्ता लाग्छ,’ डीएसपी हमाल पो स्टमा र्टम रिपोर्ट आएपछि मात्रै ह त्या गरिएको हो वा आ त्मह त्या भन्ने खुल्ने बताए ।

    निरुताको परिवारले उनको आ त्मह त्या नभई ह त्या भएको दाबी गर्दै प्रहरीमा कि टानी जाहेरी दिएको छ । निरुताका बुबा नन्दबहादुरले गणेशविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा कि टानी जाहेरी दिएका छन् ।

    नन्दबहादुरले आफ्नी छोरीको ह त्या नै भएको दावी गरेका छन् । छोरीले आ त्मह त्या गरेको भए कोठा भित्रबाट ढोकाको चुकुल लगाइनु पर्नेमा भित्र चुकुल नलगाइ बाहिरबाट मात्र लगाइएकाले ह त्या नै भएको उनको दावी छ ।

    निरुता र गणेशबीच २०७७ भदौमा प्रेम विवाह भएको थियो ।

    निरुताको श व पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology