Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखराबाट पाँच किलो गाँ जासहित एक युवक प क्राउ

पोखराबाट पाँच किलो गाँ जासहित एक युवक प क्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७८ शुक्रवार • १९:०३:०४ बजे
  • 754
    SHARES
  • पोखराबाट  पाँच किलो गाँ जासहित एक युवक प क्राउ

    पोखरा । पाँच किलो गाँ जासहित एक युवकलाई प्रहरीले पोखराबाट प क्राउ गरेको छ ।

    images

    धादिङ रोरा गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई पोखरा–३० पावर हाउसबाट प्रहरीले  पक्राउ गरेको हो । 

    वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग १ ख ९४०३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार थोकरको साथबाट गाँ जा फेला पारेको थियो ।

    पक्राउ परेका थोकर उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसै गरी तनहुँमा एक पुरुष आफ्नै घरमा मृ त अवस्थामा भेटिएका छन ।

    बन्दिपुर गापा १ छाप बस्ने बर्ष अं। ४४ को बसन्त बहादुर थापा मगर आफ्नै घरको काठको बलोमा डोरीको पा सो लगाई झु न्डि मृ त अवस्थामा फेला परेका हुन ।

    गण्डकी प्रदेश प्रहरी अनुसार खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अ नुसन्धान भईरहेको जनाएको छ ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology