Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी प्रबासी नेपाली संघ (मोना) युएईको भेटघाट कार्यक्रम सम्पन्न

म्याग्दी प्रबासी नेपाली संघ (मोना) युएईको भेटघाट कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७८ शनिवार • १३:१९:२२ बजे
  • 1.8K
    SHARES
  • म्याग्दी प्रबासी नेपाली संघ (मोना) युएईको भेटघाट कार्यक्रम सम्पन्न

    म्याग्दी प्रबासी नेपाली संघ (मोना ) युएईले दुवैको क्रिक धौक्रुजमा शुक्रबार भेटघाट कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ।

    images

    मोना युएईका अध्यक्ष सुवाश राम्जालीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरुलाई म्याग्देली कला सस्कृति झल्किने नृत्य प्रस्तुत गर्दै स्वागत गरिएको थियो ।

    M1.jpg

    स्वागत तथा भेटघाट कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका निर्वमान प्रवक्ता विर्टिश सरकारका काउन्सिलर प्रवेश केसीले मोना युएईले आयोजना गरेको कार्यक्रम सधै मनमा रहने बताए ।

    M3.jpg

    युकेको जुन ठाउँमा रहेपनि म्याग्दीबाट युके पुगेका बिद्यार्थीहरुलाई आफुले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    कार्यक्रममा युके चलचित्र कलाकार संघका अध्यक्ष रोमियन लिम्वु, म्याग्दी प्रबासी नेपाली संघ मोना युएईका सस्थापक अध्यक्ष प्रदीप सुवेदी, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका प्रबक्ता मोना युएईका संरक्षक नन्द गर्बुजा, युएईका सफल ब्यवसायी एवम् मोना युएईका संरक्षक प्रकाश कार्की र सल्लाहकार बिक्रम अधिकारी लगायत सदस्यहरुको उपस्थित रहेको महासचिव काजीमान बुढाथोकीले जानकारी दिए ।

    M2.jpg

    युके चलचित्र कलाकार संघका अध्यक्ष रोमियन लिम्बू, कार्यसमितिकी महिला उपाध्यक्ष यमुना रोका र सदस्य कलाकार सोनु पुन द्वारा नृत्य प्रस्तुत गरेका थिए ।

    सचिव नर छन्त्यालको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन महासचिव काजीमान बुढाथोकी गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology