Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तीन महिनादेखि तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा

तीन महिनादेखि तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • १६:०९:१२ बजे
  • 1.1K
    SHARES
  • तीन महिनादेखि तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा

    बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि बन्ध भएको छ ।

    images

    तीन महिनादेखि तलब नपाएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको हो ।

    ६४ बेडको सुविधा दिइरहेको अस्पतालले तलब नदिएपछि औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

    उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका हुन् ।

  • सम्बन्धित विषय:

  • # बेनी अस्पताल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology