Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रोल्पामा जीप दुर्घटना, चालकको मृ त्यु

रोल्पामा जीप दुर्घटना, चालकको मृ त्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७८ आइतवार • १५:५९:३७ बजे
  • 844
    SHARES
  • रोल्पामा जीप दुर्घटना, चालकको मृ त्यु

    file photo 

    images

    रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृ त्यु भएको छ ।

    रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका–१ खेवासेका २० वर्षीय गोवर्द्धन घर्तीको घटनास्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

    उनका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ ।

    दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् ।

    रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रोल्पामा जीप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology